नेपाल ईञ्जिनियर एशोसियसन,लुम्बिनी क्षेत्र केन्द्र,बुटवलको आयोजनामा एक दिवसीय गोष्ठी सम्पन्न भयो । सो गोष्ठीमा नेपालको समृद्धिका लागि नीजि तथा सार्वजनिक संस्थाहरुको सहकार्य र नेपालमा टनेल बोरिङ् मेसीनको अभ्यास विषयक् दुईवटा कार्यक्रम पेश गरिएको थियो ।

कार्यपत्र भौतिक तथा पूर्वाधार मन्त्रालयका पूर्व सचिव पूर्ण कडेरिया र भेरीबबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाका कार्यकारी निर्देशक तथा सिंचाई विभागका सहसचिव शिब कुमार बस्नेतले पेश गरेका थिए । कार्यपत्र माथि ईञ्जिनियर सुशील ज्ञवाली,पिएल श्रेष्ठ,हरेराम श्रेष्ठ र लीला बहादुर भण्डारीले टिप्पणी तथा सुझाव पेश गरेका थिए ।

कार्यक्रममा डा.तारा पोख्रेल,दल बहादुर गुरुङ,बल बहादुर आचार्य,लेखनाथ पाण्डेय,धु्रव धितालले गोष्ठी लाभदायक र यसले नयाँ सन्देश समेत दिएको बताए । कार्यक्रम एशोसियसनका लुम्बिनी क्षेत्र केन्द्र,अध्यक्ष इञ्जिनियर दुजेन्द्र बस्नेतको अध्यक्षतामा सम्पन्न भएको थियो ।

- admin
- २०७५ जेष्ठ २६, शनिबार १३:२९
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया