गुल्मी जिल्ला क्षेत्र नं. १ चन्द्रकोट गाँउपालिका वार्ड नं. ५ (साविकको ग्वागा गा.वि.स. वार्ड नं.१) र कालिगण्डकी
गाँउपालिका साविकको (भुर्तुङ्ग गा.वि.स. वार्ड नं.४ अमराई) जोड्ने झलुङ्गे पुल समयमा निर्माण
कार्य नसकिदा यस क्षेत्रका स्थानिय बासीहरु सास्ती खेप्न बाध्य छन् ।

नव निर्वाचित जन प्रतिनिधिहरुवाट यस निर्माण कार्यलाई छिटो पुरा गर्दिनको लागि सिफारिस
गर्दा पनि खासै सुनुवाई नभएको स्थानियको भनाई छ ।

सृजनसिल सामुदायिक विकास केन्द्र साखा तम्घास गुल्मीले आर्थिक वर्षको योजना २०७३/२०७४ अर्चले खोला झलुङ्गे
पुल निर्माण योजनाका लागि ३५००००० लाख रुपैया बजेट विनीयोजीत गरेको थियो ।


- admin
- २०७५ बैशाख १८, मंगलवार ०७:३०
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया