माताश्री म्युजिक प्रा.लि.को प्रस्तुतिमा राम प्रसाद पौडेलको लय,सब्द र देबि धर्ती,राम प्रसाद पौडेलको स्वर रहेकोे पन्चेबाजा गीत (फेरि लायो रहर) सार्बजनिक भएकोछ।
किसोराअवस्थामा भागेर बिहे गरेको र अहिले फेरि बिहेको रहर जागेको कथाको नालीबेलि बुनिएको निकैनै रमाइलो गीतमा गणेश भुसाल,राम पियारी भुसाल , प्रदीप गौतम ,शिक्षा पोख्रेल लागायतका कलाकार हरुको अभिनय रहेकोेछ।
गीतको छायांकन ,सम्पादन ,निर्देशन मनिष पन्थ र कलर करेक्सन मनोज क्षेत्रिले गरेकाछ्न ! श्रीनगर फिल्मस प्रोडक्सन पा.लि .ले दृश्य निर्माण गरेको यश गीत पाल्पाको तिनाउ गाउँपालीकामा पर्ने पर्यटकिय स्थल सुकेतालमा पहिलो पटक छायांकन गरिएकोहो ।
गीतको अन्य भाग ग्लोबल पार्टी प्यालेस सैना मैनामा छायांकन गरिएकोछ। स्मरण रहोस यसै गीतमा सैनामैना नगरपालीकाका मेयर चित्र बहादुर केसिको पनि केही भुमीका रहेकोछ।
प्रतिक्रिया