निर्माता तथा कलाकार दीपकराज गिरी सामाजिक संजालमा जुनसुकै बिषयमा भने लेख्न अगाडि छन् । देशको राजनीति होस् या चलचित्र क्षेत्रकै बिषयमा किन नहोस्, दीपक निर्धक्क लेखिदिन्छन् ।
उनै, दीपकले सामाजिक संजालमा लेखे–‘केटाकेटीहरु, डेटिङको लागि सुनसान ठाउँ चाहिएको छ ? आजकल जुनसुकै चलचित्र हलमा गए पनि हुन्छ । हरिविजोग डटकम ।’
दीपकले हलमा दर्शक नआएपछि सुनसान भएको भन्दै ब्यङ्ग्य गर्दै यो स्टाटस कोरेका हुन् । हुनपनि, हिजोआज हलमा दर्शक नआएर सुनसानको अवस्था नै छ । देश तथा विदेशमा अवार्डको कार्यक्रम बढेका छन्, कलाकारको पारिश्रमिक पनि बढेको बढ्यै छ । तर, हलमा भने दर्शकको उपस्थिती नाजुक छ ।
यो बर्ष चलचित्रको व्यापारको अवस्था हेर्नुपर्दा, खुशी हुने अवस्था नै छैन । सिरिजको भरमा यो बर्ष चलचित्र क्षेत्र टिकिरहेको छ । नयाँ नाम गरेका चलचित्रलाई त दर्शकले पत्याएका नै छन् । विगत डेढ महिनादेखि हलमा दर्शक नभएर हलवाला नै निराश छन् ।
देशभर मल्टिप्लेक्स थपिन क्रम बढेको छ । तर, दर्शक नहुँदा सबैतिर निराशा छाएको अवस्था भने छ ।
- admin
- २०७६ मंसिर २३, सोमबार ०७:०८
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया