छिमेकीको आग्रह लाई अस्विकार गरेपछि बुटवलको भाट-भटेनीमा भीषण आगो लागि (भिडियो )
admin
२०७४ चैत्र २५, आईतवार ०५:०४
छिमेकीको आग्रह लाई अस्विकार गरेपछि बुटवलको भाट-भटेनीमा भीषण आगो लागि कारण यस्तो रहेछ।
(भिडियो )
बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले आज (२०७४ चैत २५ गते) बिहान बुटवल सुख्खानगरको भाटभटेनी सुपर मार्केटमा भएको आगलागी र क्षतिको निरीक्षण गर्नुभयो । बिहानैदेखि नियन्त्रणका काममासमेत प्रत्यक्ष सहभागी हुनुभएको थियो । प्रमुख सुवेदीले सञ्चालकहरुलाई भेटेर घटनाले आफु पनि दुखी रहेको बताउनुभयो । साथै आगलागी जस्ता प्रकोप नियन्त्रणका नयाँ र प्रभावकारी उपायहरुका बारेमा समेत आफुहरुले पहल गरिरहेको जानकारी दिनुभयो । आगामी दिनमा चाल्नुपर्ने कदमबारे स्थानीय सरकार र निजी क्षेत्रका बीचमा छलफल गरेर योजना बनाइने पनि प्रमुखले उल्लेख गर्नुभएको छ । निजी क्षेत्रको सहकार्यमा विपत व्यवस्थापन एवम् पूर्व तयारी र क्षति न्यूनीकरणका कामहरू अगाडि बढाउदा प्रभावकारी हुने उहाको भनाइ थियो । प्रकोप पूर्व तयारीका कार्यक्रमलाई अझ विस्तार गर्न जरुरी रहेको पनि उहाँले बताउनुभयो ।
प्रतिक्रिया