काठमाडौं : बलिउडका मिस्टर पर्फेकसनिस्ट अमिर खान आफ्नो नयाँ अवतारका कारण हाल चर्चामा छन् । टोपि, लामो दारी र कपालको निर्मम सरदारको भेषमा उनी ‘लाल सिंह चड्ढा’ मा देखा पर्ने छन् । यो फिल्ममा उनी करिना कपुर सँग देखिने छन् ।
लाल सिंह चड्ढा हलिउड फिल्म ‘फरेस्ट गम्प’ नाम चलचित्रको आधिकारिक हिन्दी रिमेक हो । फिल्ममा जीवनमा सफलता पाउन दिमागी हालत ठिक हुनै पर्ने छैन् भन्ने देखाइएको छ । दिमागी हालत ठिक नभए पनि उनी एतिहासिक पुरुष बन्न सफल हुन्छन् ।
फरेस्ट गम्पले एक दर्जन ओस्कर नोमिनेसन पाउनुका साथै ओस्कर अर्वाड पनि जितेको थियो । फिल्मका प्रमुख पात्र टोम हैक्स लगातार दुई बेस्ट एक्टर र ओस्कर अर्वाडबाट सम्मानित भएका थिए । हिन्दी रिमेकमा आमिर खान टोम हैंक्सको भूमिकामा देखापर्ने छन् ।
- admin
- २०७६ मंसिर २२, आईतवार ०७:१९
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया