साहित्यकार दलबहादुर गुरुङ्गले शनिबार बुटवलमा एकल दर्जन कविता सुनाउनुहुने भएको छ । साहित्यमा दुईदशक अगाडिदेखि साहित्यक रचनाहरु कोर्दै आउनु भएका साहित्यकार दलबहादुरले सालदेखि अहिलेसम्म सृजना गरेका कविताहरु बचन गर्नु हुने छ ।
दलबहादुरको एकल कविता कार्यक्रमको आयोजक संस्था पाठक मञ्च बुटवलले शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरेर कविता बाचन कार्यक्रमको तयारी पुरा भएको जानकारी गराएको हो । कविता बाचन कार्यक्रममा दलबहादुरका २०५७ सालदेखि लेखिएका कविता बाचन हुने छ ।
दलबहादुरका अनुसार रेक्सा, यो दलबहादुर प्रधानमन्त्रीको कुर्चि चाहन्छ, बेथेको साग, चलन, माफ गर्नु होस लगायतका शिर्षकका कविताहरु बाचन हुने छ । बुटवलको न्यू ईरा होटलमा हुने कार्यक्रममा साहित्यकार गिरि श्रीसमगर, रामचन्द्र श्रेष्ठ र सरिता श्रीसले समेत दलबहादुरका कविता सुनाउनु हुने छ ।
पछिल्लो समय साहित्य र कवितामा देखिएको खडेरीलाई कम गर्नका लागि कविता बाचन कार्यक्रम राखिएको साहित्यकार दलबहादुरले बताउनुभयो । पत्रकार सम्मेलन पाठक मञ्चका सदस्य सरिता श्रीसको अध्यक्षतामा भएको कार्यक्रममा पर्यटन पत्रकार संघका अध्यक्ष भूवन कार्की, संचारकर्मी एनबी कंडेल लगायतले बोल्नु भएको थियो ।
- admin
- २०७४ चैत्र १७, शनिबार ०१:३९
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया