श्रीनगर अनलाईन मिडियाले पायो आधिकारिक मान्यता
पत्रकारितामा मोफसलको राजधानी बुटवलमा रहेर अनलाईन मार्फत ख्याती कमाउँदै आएको श्रीनगर अनलाईन मिडिया डट.कमले आधिकारीक मान्यता पाएको छ । नेपाल सरकार सूचना तथा सञ्चार मन्त्रालयको सूचना विभागले अनलाईन सञ्चार मध्यम निर्देशिका(पहिलो संशोधन) २०७४ को अनुसूची १ अनुसार श्रीनगर फिल्मस् प्रोडक्सन प्रालि,बुटवलद्वारा सञ्चालित श्रीनगर अनलाईन मिडिया डट.कमलाई आधिकारिक मान्यता दिएको सञ्चालक मनिराम पन्थ (मनिष)ले बताएका छन् ।
सो अनलाईन मिडिया डट.कम.को सम्पादकका रुपमा दल बहादुर गुरुङ रहेका छन् । उनले लामो समयदेखि पत्रकारिता गर्दै आएका छन् । उनले गुरुकुल मासिक पत्रिकाको सम्पादक रहेर काम गरि सकेका छन् । सूचना विभागका महानिर्देशकले सो अनलाईनको दर्ता प्रमाण –पत्र सञ्चालक पन्थलाई हस्तान्तरण गरेका थिए । श्रीनगर अनलाईन डट.कम.को दर्ता प्रमाण पत्र नम्बर ७७२/२०७४/२०७५ रहेको छ । साथै सो अनलाईनलाई प्रेस काउन्सिल नेपालले सूचीकरण समेत गरेको छ ।






- admin
- २०७४ चैत्र ९, शुक्रबार ०६:२०
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया