तिलोत्तमा नगरपालिकाकी उपमेयर जागेश्वरी चौधरीलेआपनो नगरपालिकामा गरिने कुनै पनि औपचारिक कार्यक्रममा खादा,मायाको चिनो र व्याच नलगाउन आग्रह गरेकी छन् ।
उनका अनुसार सो सामग्रीका लागि गरिने खर्चफजुल हुने भएको हुँदा त्यो नगर्न नगरवासीहरुलाई अनुरोध गरेकी छन् । अतिथिको सम्मानका निम्ति फूल दिएमा उत्तम हुने बताईन् ।
प्रतिक्रिया