अश्लील चलचित्र खेल्ने घोषणा गरेकी अर्चना पनेरु बिग बोसमा प्रवेश गर्ने कुरा अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।उनी भारतीय चर्चित रियालिटी शो बिग बोसको चालु संस्करणमा प्रवेश गर्न खोजेकी हुन् । साथै सोही कारण नेपालको बसाई छोडेर मुम्बई लागेको बताइन । अर्चना गत महिनादेखि आमासँगै मुम्बई बस्दै आएकी छिन । सामाजिक सञ्जालमा नग्न तस्वीर र भिडयो पोष्ट गर्न थालेपछि अर्चना एकाएक चर्चामा आएकी थिईन ।साथै अर्चनाले अश्लील चलचित्र खेल्ने घोषणा गरेपछि झनै चर्चामा आएकी थिइन ।त्यसपछि उनले छेस्को र जिष्म नेपाली चलचित्रमा अभिनय गर्ने मौका पाएकी थिइन तर उनको यसमा क्यारियर बनाउन नसकेकी अर्चना पछिल्ला समय काठमाडौका विभिन्न डान्सबारमा काम गर्न थालेकी थिइन । त्यसैगरी उनले बिग बोसमा प्रवेश पाउन मुम्कईमा सर्घष गरिरहेको र शुरुआतमा नै प्रवेश पाउन खोजिएपनि उनले पहल गर्दासम्म प्रतियोगी छनौटको समय सकिएकोले वाईल्ड कार्ड ईन्ट्री को माध्यमबाट प्रवेश दिन उनले निर्मातासंग पहल गरिरहेकी जनाइएको छ । नेपालबाट हालसम्म एकजना महिला निहिता विश्वासले मात्र बिग बोसको सिजन ५ मा प्रवेश गरेकी थिईन भने उनी छोटो समयमा नै आउट भएकी थिईन । बिग बोसको यो सिजन जोडी विरुद्ध सिंगलको थिममा शुरु भएको थियो साथै भारतमा समेत नेपाली शनि लियोनी भनेर चिनिने उनको यो योजना के हुन्छ भन्ने अझै थाहा भएको छैन ।
- admin
- २०७५ कार्तिक ८, बिहीबार ०५:४०
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया