चौतारी हेल्थ फाउण्डेसन प्रालि,स्नायु तथा मनोरोग अस्पतालको आयोजनामा बुधवार बुटलको पुष्पलाल पार्कमा एक कार्यक्रमका बीच विश्व मानसिक स्वास्थ्य दिवस मनाइएको छ ।
कार्यक्रमको विहानीपख प्रभात फेरिका साथै पुष्पलाल चोकमा पुगेर सन्देश सभा भएको सो कार्यक्रममा नेपाल मनोरोग चिकित्सक संघका केन्दीय महासचिव डा.सन्दिप सुवेदीले विश्वमा अहिले मानसिक रोग बढ्दै गएको र यसको बेलैमा निराकरण गरी स्वस्थ जीवनका लागि पहल गर्नुपर्नेमा जोड दिर्दै नेपालमा यस रोगलाई लुकाउने चलन बढेको बताए ।
सोही कार्यक्रममा संघका केन्द्रीय कोषाध्यक्ष एवम् वरिष्ठ मनोरोग विशेषज्ञ डाक्टर मनोज ढुंगानाले आम नेपालीहरुमा मानसिक स्वास्थ्यको समस्या रहेको तर धेरै र थोरैको मात्रा फरक रहेको बताए ।
मानसिक स्वास्थ्यको समस्या दिनप्रतिदिन बढ्दै गएको तर यसलाई न्यूनीकरण र रोकथामका लागि प्रयास कम भएकोले बेलैमा सबै नागरिकहरुलाई सचेत र सजग हुनु पर्नेमा जोड दिर्दै यस्ता कार्यक्रमहरुले केही हदसम्म सन्देश प्रवाह हुने उनले बताए ।
कार्यक्रम चौतारी हेल्थ फाउण्डेसनका बिमल ढकालले सञ्चालन गरेका थिए ।
- admin
- २०७५ आश्विन २४, बुधबार १०:०९
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया