गजल सागर नेपालको नियमित श्रृङ्खला आज शनिवार बुटवलमा सम्पन्न भयो । गजलका जानकार बाबु त्रिपाठीको प्रमुख आथित्यतामा सम्पन्न उक्त कार्यक्रममा कृष्ण आचार्यद्वारा लिखित अप्रिल फूलको परिचर्चा समेत गरिएको थियो ।
उक्त पुस्तकका सन्दर्भमा कविद्वय गिरि श्रीस मगर,राजेन्द्र आचार्य र रामचन्द्र श्रेष्ठले पुस्तकले उठान गरेका कथानक,यसको अन्तरविषय,पुीतकले समाजलाई दिने सन्देश र प्रभावका बारे सम्बन्धमा प्रकाश पारेका थिए । लेखक कृष्ण आचार्यले अप्रिल फूल खोजमूलक विषयमा लेखिएको नयाँ आयाम बोकेको उपन्यास हो र यसले समाजको पेट बोली बोलेको बताउँदै एकपटक सबैलाई सो पुस्तक पढेर प्रतिक्रिया दिन समेत अनुरोध गरेका छन् ।
साथै सो कार्यक्रममा गजलकार बाबु त्रिपाठी,मीन राना,कृष्ण गाउँले,विष्णु विवश पोखरेल,यज्ञ सुवेदी,यज्ञराज दीपक,सरिता श्रीस लगायतले आआफ्ना रचना वाचन गरेका थिए ।
- admin
- २०७५ आश्विन १३, शनिबार १५:५०
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया