अाज नेपाल अादिबासी जनजाति समन्वय समिति तिनाउ पाल्पाको अायाेजनामा वडा नं ४ लगाढमा वडा भेला तथा सचेतना कार्यक्रम रेवन्त छहरीकाे अध्यक्षतामा अमर भण्डारीकाे सञ्चालनमा सम्पन्न भयाे। साे कार्यक्रममा तिनाउ सरकारका प्रमुख अाेम बहादुर घर्तीले अादिबासी जनजातिहरुकाे अब कार्यभारबारे प्रष्ट पार्दै जनजातिहरु अधिकार प्राप्तिका निम्ति एक हुनुपर्ने बताउनुभयो । साे कार्यक्रममा प्रशिक्षकहरु अादिबासी जनजाति महासंघ पाल्पाका अध्यक्ष केहर सिह गाहा र संस्थापक अध्यक्ष गम बहादुर थापाले अन्तर्क्रियात्मक छलफल विधिबाट प्रशिक्षण दिनुभएको थियाे। साे कार्यक्रममा तिनाउ गाउँपालिका वडा नं २ का वडा अध्यक्ष तथा तिनाउका प्रवक्ता राजेश श्रेष्ठ,साेही वडाका वडा अध्यक्ष दान बहादुर गाहा र अाेम प्रकाश गाहाले शुभकामना मन्तब्य राख्नुभएको थियाे। साे भेलाले निम्न अनुसारको ३ वटा समिति गठन गरेकाेछ। अादिबासी जनजाति समन्वय समिति ,तिनाउ ४ अध्यक्ष अाेम प्रकाश गाहा उपाध्यक्ष टिकाराम गगाहा सचिव लक्ष्मी सुनारी काेषाध्यक्ष रुपा चाैहान र सदस्यहरुमा क्रमशः धन बहादुर राना,रनिसरा चाैहान,हिरा दर्लामी,विमला अाले र दुर्गा सुनारी रहेका छन्। त्यस्तै नेपाल मगर संघ अध्यक्ष फनिसरा घर्ती उपाध्यक्ष बम बहादुर अाले सचिव अाेम प्रकाश गाहा काेषाध्यक्ष विमला अाले र सदस्यहरुमा धन बहादुर सुनारी, भिम बहादुर राना, विन्दु चाैहान, प्रविन सुनारी र ज्ञान बहादुर सुनारी रहेका छन्। त्यस्तै गरि युवा समन्वय समितिमा अध्यक्ष बाेम बहादुर अाले सचिव तुल बहादुर अाले काेषाध्यक्ष देविसरा अाले र सदस्यहरुमा क्रमश रनिसरा चाैहान, टेकबहादुर सुनारी, उमेश राना र चित्र घर्ती रहेका छन्।
- admin
- २०७५ आश्विन १३, शनिबार १५:३६
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया