२२ असोज २०७८, शुक्रवार
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २६ साउनमा प्रतिनिधि सभामा बोल्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई भनेका थिए- प्लिज मेरो पार्टीका केही मान्छेलाई मन्त्री दिनुहोस् । उनले यसो भनेको दुई महिना हुनलागेको छ । बल्ल आज उनले भनेका मान्छेहरु मन्त्री बन्दैछन् ।
त्यतिबेला माधवकुमार नेपाल एमालेमै थिए । उनीसहित सांसदहरु विद्रोहको तयारीमा थिए । ओलीले व्यङ्ग्य गर्दै भनेका थिए, ‘पछि लगाइसक्नुभयो फ्याँ फ्याँ गरेका छन्, चाकडीमा विहान बेलुका धाएका छन् मन्त्री बनाइदिनुहोस्। अलि अलि घाटा सहुँला ।’
अहिले एमालेबाट फुटेर नेकपा एस बनेका विरोध खतिवडा, रामकुमारी झाक्री र किसान श्रेष्ठ मन्त्री बन्ने पक्का भएको छ । प्रेम आले र भवानी खापुङ मध्येबाट पनि मन्त्री बन्ने बुझिएको छ ।
देउवाले हात जोडेर व्यङ्ग्य गर्दै मन्त्री बनाइदिन गरेको विन्ती आज पूरा हुने भएको छ ।
- admin
- २०७८ आश्विन २२, शुक्रबार १०:२०
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया