७ असोज २०७८, बिहिवार
बिहीवार पनि प्रतिनिधि सभाको बैठक शुरु हुनासाथ एमाले सांसदहरु वेलमा गएर नाराबाजी गरेका हुन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लगातार छैटौं दिनपनि प्रतिनिधि सभा बैठकमा नाराबाजी गरेको छ । एमालेको नाराबाजीका बावजुद सभामुख अग्नि सापकोटाले भने संसद्को कार्वाही अगाडि बढाएका छन् ।
माधव नेपाललगायत १४ सांसदलाई पदमुक्त गर्ने एमालेको निर्णय कार्यान्वयन नगरेर पार्टी विभाजनमा भूमिका खेलेको भन्दै सभामुख सापकोटाको भूमिकालाई लिएर एमालेले भदौ २३ गतेदेखि संसदमा नाराबाजी कायम गरिरहेको छ । विपक्षीको नाराबाजीका बाबजुत प्रतिनिधि सभाबाट बजेटका पूरक विधेयकको रुपमा रहेका आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक पारित हुँदैछ । यसअघि असोज ४ गते बसेको प्रतिनिधि सभाबाट विनियोजन विधेयक पारित भएको थियो । राष्ट्रिय सभाबाट विनियोजन विधेयक बिहीवार पारित भएको थियो ।
राष्ट्रिय सभाबाट विनियोजन विधेयक पारित भएको सूचना प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले प्रतिनिधि सभालाई जानकारी गराएका छन् ।
- Manish Pantha
- २०७८ आश्विन ७, बिहीबार १५:००
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया