६ असोज २०७८, बुधवार
एमाले अध्यक्ष केपी शर्मा ओलीले आज मध्यान्ह पूर्व उपाध्यक्ष वामदेव गौतमको गृह जिल्लामा मनको बह पोखेका छन् । जिल्ला कमिटी बर्दियाले आयोजना गरेको कार्यकर्ता भेलालाई ओलीले एक घण्टा ७ मीनेट सम्वोधन गरेका हुन् ।जिल्लाका करिव हजार ३ सय जनालाई साक्षी राखेर उनले बर्दियाली वाम आन्दोलनमा वामदेव गौतमको योगदान महत्वपूर्ण रहको स्मरण गर्न भ्याएको नेता लक्ष्मण ज्ञवालीले बताए । ओलीले भने-गौतमले बाटो बिराउनु भएको छ । हिँड्दा ठेस लागेपछि फेरि मूलबाटोमै फर्कने आशा छ ।
सम्वोधनमा ओलीले आफ्नो सरकारले बाढी पीडित र सुकुम्वासीका लागि काम गरेको पटक पटक दोहोर्याएका थिए । अहिलेको सरकारले भूमिहिन र बाढी पीडितका लागि आफूले छुट्याएको बजेटसमेत कटौती गरेर सक्कली अनुहार देखाएको ओलीले आरोप लगाए ।
- Manish Pantha
- २०७८ आश्विन ६, बुधबार १६:०८
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया