गौरी तमू सम्मानित
राष्ट्रिय साप्ताहिक लमजुङ्गले आफ्नो २७ औं वार्षिकोत्सवको अवसरमा अन्तरङ्ग मुक्तक उत्सव राष्ट्रिय सम्मान –२०७५ द्वारा पोखरामा रहेर साहित्य सिर्जनमा तल्लीन सर्जक गौरी तमूलाई सम्मान गरेको छ । खासगरी उनी पछिल्लो समय मुक्तक विधामा क्रियाशील रहेकी छन् । समैं दर्बानी(समयको ऐना) नामक द्विभाषिक(नेपाली र गुरुङ भाषा) मुक्तक संग्रह प्रकाशन गरी चर्चामा रहेकी गौरीलाई सो सम्मानले थप पहिचान दिलाएको छ ।
शिक्षा र सामाजिक क्षेत्रमा समेत आफ्नो पहिचान बनाएकी गौरीले मुक्तकलाई आफ्नो खास विधाको रुपमा चिनारी दिने सोचका साथ अघि बढी रहेकी छन् । गौरीले समैं दर्बानीको बिक्रीबाट प्राप्त रकम साहित्यको श्रीवृद्धिका लागि साहित्यिक पुरस्कारको स्थापना समेत गरेकी छन् । मुक्तकमा आफूले पाएको सम्मानले आफूलाई साहित्यमा लाग्न थप प्रेरणा दिएको उनले बताइन् ।
- admin
- २०७५ भाद्र २३, शनिबार ०६:४९
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया