तिनाउ गाउँपालिका वडा नं १ कचलमा अायाेजित टाेल स्तरीय तीज गीत प्रतियाेगिता भगवती बगालेकाे अध्यक्षतामा केशु पुनकाे सञ्चालनमा सम्पन्न भयाे।प्रतियोगितामा प्रमुख अतिथिकाे रुपबाट गाउँ पालिका अध्यक्ष अाेम बहादुर घर्तीले विकासकाे काममा सबै एक भई लाग्नु पर्ने धारणा राख्दै नेपाली महिलाहरुकाे महान् पर्व तीजलाई माैलिक संस्कृतिकाे रुपमा विकास गर्नु बताउनुभयाे।साे कार्यक्रममा तिनाउ गाउँपालिकाकाे प्रवक्ता राजेश श्रेष्ठले समय सँगसँगै तीज मनाउने चलन फेरिएको भएपनि हाम्रा गाउँठाउँमा सहरिया हावा र संस्कृतिले साम्राज्य जमाउन सक्ने हुदा सचेत भई हाम्रो माैलिक संस्कृति जाेगाउन सबै अा अाफ्नाे ठाउँबाट लाग्नुपर्ने बताउनु भयाे।साे कार्यक्रममा वडा नं १ का वडा अध्यक्ष राेम बहादुर लम्तरी ,वडा सदस्य धनी कुमारी बगाले,साबित्रत गुरुङ र दाेभान प्रहरी चाैकीका ईन्चाज एक बहादुर नेपालीले तीजकाे शुभकामना दिदै हाम्राे समाजलाई नमुना समाज बनाउन सबैले भुमिका खेल्नुपर्ने बताउनुभयो ।
- admin
- २०७५ भाद्र २२, शुक्रबार ०७:१४
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया