चेतनामूलक तीजगीत प्रतियोगिता शनिवार दोभानमा हुने महिलाहरुको विशेष पर्व तीजको पावन अवसरमा पाल्पा जिल्लाको तिनाउ गाउँपालिका वडा नं.२ मा गठित महिला समन्वय समितिले भाद्र १६ गते शनिवार चेतनामूलक तीजगीत प्रतियोगिता आयोजना गरेको समितिकी अध्यक्ष रीता भट्टराईले बताइन् । प्रतियोगितामा महिला अधिकार,न्याय,समानताका पक्षका साथै वर्तमान समयमा बढ्दै गएको महिला हत्या हिंसा र बलात्कारका विरुद्धमा आवाज बुलन्द पार्नका लागि समेत सो प्रतियोगिता आयोजना गरिएको जनजाति समन्वय समितिकी उपाध्यक्ष माया थापाले जानकारी गराइन्छ । खुल्ला प्रतियोगिता भएको हुँदा तिनाउ गाउँपालिका निवासी सबै महिलाहरुलाई प्रतियोगितामा सहभागिताका लागि महिला समन्वय समितिकी अध्यक्ष रीता भट्टराईले अनुरोध समेत गरेकी छन् । कार्यक्रम दोभान माविको चौरमा विहान ११ वजेदेखि सञ्चालन हुने छ ।
- admin
- २०७५ भाद्र १५, शुक्रबार १६:५४
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया