किशोरी को स्वास्थ्य समबन्धी सचेतना जगाउदै बुटवल महिला जेसीज नयाँगाउँमा पुगेको छ । सप्ताहब्यापी कार्यक्रममा हिजो पाचौ दिनको कार्यक्रममा महिला जेसीजले नयाँगाउँको नयाँगाउँ माबिको कक्षा ८ र ९ का छात्राहरुलाई स्वास्थ्य सम बन्धी सचेतना दिने कार्यक्रम रहेको थियो ।
कार्यक्रम्को प्रमुख आतिथ्यथा नयाँगाउँ माबिका प्राधानाध्यापक पुरुषोतम भण्डारीले गर्नुभएको थियो । विशिष्ट अथितिको रुपम देवदह मेडिकल कलेज का एम डी गाइनोकोलोजिस्ट डा दिक्षा श्रेष्ठको उपस्थिती रहेको थियो । कार्यक्रममा बोल्दै महिला जेसिज का संस्थापक अध्यक्ष रेखा कट्टेल ले आज पाचौ दिनसम्म आइपुग्दा कार्यक्रम अति नै सान्द्रभिक भएको बताउनु भयो भने बर्ष २०१८ क जेसि उषा छेत्री ले जेसिज आस्था पाठ गर्नुभएको थियो ।
बर्ष २०१८ का जेसी कार्यक्रम सन्योजक जेसी सपना कार्कीले स्वागत मन्तब्य ब्यक्त गर्नुभएको थियो । गत साउन २७ गतेदेखी साधना महिला बिद्यालय बाट शुरु भएको कार्यक्रम २८ गते सिता माबी चरङ्गे , साउन ३० गते सिद्धेश्वरी मावि, ३१ गते नयांगाउं मावि, १ गते नवीन औद्योगिक कदर बहादुर रिता मावि मा सम्पन्न भई २ गते समापन समारोह हुनेछ । जेसिजले हरेक वर्ष आयोजना गर्ने कार्यक्रमहरु मध्ये यो वर्षको साताव्यापी कार्यक्रम महिला स्वास्थ्य सम्बन्धी जनचेतना जगाउने रहेको छ ।



- admin
- २०७५ भाद्र १, शुक्रबार ०५:४९
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया