लुम्बिनी अस्पतालमा गर्यो नेपाल राष्ट्रिय उधोग व्यापार संगठनले सरसफाई कार्यक्रम
admin
२०७५ जेष्ठ १०, बिहीबार १०:४८
नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठन ले आफ्नो बार्सिकोत्सब को अबसर पारेर लुम्बिनी अञ्चल अस्पताल मा सरसफाइ लगायत ह्विल चियर वितरण कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रम को समुध्घाटन बुटवल उप महा नगर पालिका का मेयर सिबराज सुबेदी बाट भयेको थियो भने अध्यक्ष प्रबिन बहादुर पाठक ले संगठन को बारेमा बोल्नु भयेको थियो धेरै ब्यापारी तथा पत्रकार हरुको बाक्लो उपस्तिथि रहेको थियो ।
प्रतिक्रिया