रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका वडा नं ५ मा गोलि चलेको छ ।
अज्ञात समुहकाे गाेली प्रहारबाट निर्माण मजदुर गम्भिर घाईते भएका छन ।
कोटहीमाई ४ निबासी रामकेश धबलमाथि गाेली लागेकाे हाे । उनको क्रिमसन अस्पताल मणिग्राममा उपचार भईरहेको रुपन्देहीका प्रहरी प्रमुख श्याम ज्ञवालीले बताए ।
घटनापछि सुरक्षा ब्यबस्था कडा पारिएकाे छ भने गाेली हान्ने समुहकाे खाेजी तिब्र पारिएकाे प्रहरीले जनाएकाे छ । धवलले खाना पकाउदै थिए ।
घाइते धवलको स्थानीय क्रिमसन अस्पताल उपचार हुन नसकेपछि थप उपचारका लागि भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसमा रिफर गरिएको छ ।
- admin
- २०७५ जेष्ठ २, बुधबार १८:३६
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया