भारतीय प्रधानमन्त्री नरेन्द्र मोदि र ओलि सरकारको विरोध,प्रदर्शनकारी र प्रहरी बिच झडप ।
admin
२०७५ बैशाख २८, शुक्रबार १४:४९
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदि र ओलि सरकारको विरोध,प्रदर्शनकारी र प्रहरी बिच झडप ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिको बिरोध गर्दै राष्ट्रिय जनमुक्ति पार्टीद्वारा बुटवलको पुस्पलाल पार्कमा बिरोध प्रदर्शन , प्रहरीले हस्तक्षेप गर्दा प्रहरी र कार्यकर्ता बिच झडप । जिल्ला अध्यक्ष झमबहादुर गुरुङसहित दर्जनौं कार्यकर्ता प्रहरीको नियन्त्रणमा !
प्रतिक्रिया